image
image

चौबीस घण्टामा ३२४ मा कोरोना संक्रमण, एकजनाको मृत्यु

काठमाडौँ, १०, भदौ ।  पछिल्लो २४ घण्टामा ३२४जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन हजार ५१५ वटा नमूना परीक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९९९ पुगेको छ ।  चौबीस घण्टामा ४१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या तीन हजार  ९४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।