image
image

संग्रिला डेभलपमेन्टले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति हुनुपर्ने ?

काठमाडौँ, १०, भदौ ।  संग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

बैंकले ब्रान्च म्यानेजर पदको लागि कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि शैक्षिक योग्यता स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले बैंकको वेवसाईट https://idocs.shangrilabank.com/career/  मार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।