image
image

शिखर इन्स्योरेन्सले माग्यो कर्मचारी, योग्यता कति ?

काठमाडौँ, १०, भदौ ।  शिखर इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै चिफ टेक्नोलोजी अफिसरका लागि कर्मचारीको माग गरेको हो । 

सुचना अनुसार इन्फरमेसन टेक्नोलोजी, कम्प्युटर साइन्स र विजनेश एडमिनिस्ट्रेनमा मास्टर डिग्री गरेको हुनुपर्ने  छ । साथै कम्तिमा ५ वर्षको कार्यअनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । 

ईच्छुक तथा योग्यता पुगेकाले भदौ २६ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।