कमेडी च्याम्पियन सिजन–२ मा डिशहोमको सहकार्य
काठमाडौँ । लोकप्रिय कमेडी शो कमेडी च्याम्पियन सिजन–२ आधिकारिक पावरबाई क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवाप्रदायक डीटीएच डिशहोम अनुबन्धित भएको छ।
हरेक साता शुक्रबार र शनिबार बेलुका ९ः१० बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुने यो कार्यक्रममा डिशहोम फाइबरनेट एसोसिएट स्पोन्सरका रुपमा अनुबन्धित भएको हो।
यो कार्यक्रमको प्रथम विजेताले नगद २५ लाख र एउटा कार पाउने छन्।