image
image

आत्मनिर्धर लघुवित्तले विभिन्न पदमा माग्यो कर्मचारी,शैक्षिक योग्यता कति ?

काठमाडौँ, ६, भदौ ।  आत्मनिर्धर लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

लघुवित्तले शाखा प्रमुख, लेखापाल, फिल्ड सहायक केही संख्यामा माग गरेको हो । सो पदहरुका लागि संस्थाले न्युनतम प्लस टु उत्तीर्ण देखि स्नातक तहसम्म उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले भदौ ८ गतेसम्म कम्पनीको केन्द्रीय कार्यालय घोराही उपमहानगरपालिका–१५ थारुगाउँ, दाङ वा शाखा कार्यालमार्फत दरखास्त दिन सक्नेछन् ।
लघुवित्तमा रोजगारीको अवसर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।