image
image

मानुषी लघुवित्तले माग्यो कर्मचारी,एसएलसी उत्तिर्ण देखि प्लस टु उत्तिर्णलाई अवसर

काठमाडौँ, ३, भदौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

लघुवित्तले कनिष्ट सहायक (प्रशिक्षार्थी) पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदको लागि एसएलसी उत्तिर्ण देखि प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदबारले इमेल  [email protected]  मार्फत दरखास्त दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।