पठाओद्वारा नारी दिवसका अवसरमा उत्कृष्ट २५ महिला राइडरलाई सम्मान
काठमाडौँ २५ फागुन । हिजो अन्त रास्ट्रिय महिल दिवसका अवसरमा राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ जना महिला राइडरहरुलाई सम्मान गरेको छ। पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले महिला राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरि सम्मान गरिएको बताइएको छ।
त्यस्तै उक्त कार्यक्रममा महिला राइडरहरुले अनुभव आदनप्रदान पनि गरेका थिए । महिला सशक्तीकरणको महत्त्वपूर्ण माध्यम रोजगारी भएकोले पठाओमा आवद्ध भएर महिला दिदिबहिनी सक्रिय भएकोमा हमालले व्यक्त गरेकी थिइन् ।
करिब एक हजार छ सय जना महिला राइडर आवद्ध भएको पठाओमा तीन सय दैनिक सक्रिय रहेको र उनीहरुको औसत कमाई मासिक करिब तीस हजार रहेको बताईएको थियो ।