व्हाट्सएपमा नँया फिचर आउँदै,विना फोन विना इन्टरनेट कुराकानी सकिने
काठमाडौँ २५ फागुन ।अब छिट्टै व्हाट्सएपमा विना फोन विना इन्टरनेट कुराकानी सकिने भएको छ । केही समय पहिले व्हाट्सएपले डेस्कटप संस्करणमा भ्वाइस र भिडियो कलिंग सुविधा थप गरेकोमा अब प्रयोगकर्ताहरूले डेस्कटप–ल्यापटपबाट पनि व्हाट्सएप कल गर्न पाउने भएका छन् ।
हाल यो सुविदा क्तिदेखि एक व्यक्तिसँगमात्र सिमित छ । तर, उक्त सेवमा प्रयोगकर्ताहरूले यदि कुरा गरिरहेको बेलामा फोन वा इन्टरनेट जडान डेस्कटपको लाइन कट भएमा के गर्ने भन्ने समस्याको सामाधान पनि निकालेको जनाएको छ । त्यस्तै व्हाट्सएप सुविधाहरू ट्र्याक गर्ने साइट वाबेटाइन्फोका अनुसार फोन वा ईन्टरनेट जडान नगरेपनि कुराकानी गर्न कुनै पनि समस्या हुने छैन ।
त्यस्तै डेस्कटपबाट कल गर्न कुनै समस्या उत्पन्न नहुनेका लागि आउदो भविष्य थप अद्यावधिकहरूमा बहु–उपकरण सपोर्ट प्रणाली जडान गर्ने गर्ने बताएको छ। मुख्य उपकरणमा इन्टरनेट छैन भने पनि वाबेटाइन्फोले व्हाट्सएप २.२१.१.१ को बीटा संस्करणमा यो सुविधाले सपोर्ट गर्ने गरि उक्त फिचर ल्याउने जनाएको छ ।