image
image

लुम्बिनी विकास बैंकमा कर्मचारी माग,योग्यता र आवेदन दिने अवधि कति ?

काठमाडौँ, १, भदौ । लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ ।  बैंकले एक सूचना जारी गर्दै ट्रेनी जुनियर असिस्टेन्ट आवश्यक रहेको जनाएको हो ।

सो पदका लागि बैंकले न्यूनतम व्यवस्थापन संकाय अन्तर्गत स्नातक उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले भदौ १५ गतेसम्म कम्पनीले उपलब्ध गराएको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।