image
image

सनराइज बैंकले विभिन्न पदमा माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाडौँ, १, भदौ । सनराइज बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गदैं विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो ।

सुचना अनुसार बैंकले म्यानेजमेन्ट ट्रेनीमा जुनियर अफिसरका लागि ६ जना, असिटेन्टमा जुनियर अफिसरका लागि २ जना र ट्रेनी असिस्टेन्टमा असिस्टेन्टका लागि ६ जना कर्मचारीको माग गरेको छ ।

बैंकले सम्बन्धीत क्षेत्रमा कार्य अनुभव भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ९ गतेभित्र बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।