हुन्डाई भेन्युका दुई संस्करण नेपाली बजारमा, कति पर्छ मूल्य ?
काठमाडौँ । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एसप्लस संस्करण सार्वजनिक गरेको छ।
भेन्यूका यी दुई मोडल भिन्न इन्जिन विकल्पमा उपलब्ध छ। १.२ लिटर पेट्रोल र १.० टर्बो पेट्रोल इन्जिन विकल्प यसमा छ । यसमा स्मार्ट शार्क फिन एन्टिना, टर्न सिग्नल, रिअर मिरर, इलेक्ट्रिक सन रुफजस्ता फिचर्स छन्।
यी गाडीमा प्रोजेक्टर फग लाइट तथा क्रिस्टल इफेक्ट सहितको एलइडी लाइट पनि छ । भेन्यू १.२ एसप्लसको सुरुवाती मूल्य नेपाली बजारमा ४४ लाख ५६ हजार रूपैयाँ र भेन्यू आईएमटीको ४४ लाख ९६ हजार रूपैयाँ तोकिएको छ।