image
image

ज्योती विकास बैंकद्धारा कर्मचारी माग, शैक्षिक योग्यता र आवेदन दिने अवधि कति ?

काठमाडौँ, २५, साउन ।  ज्योती विकास बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न पदमा लागि कर्मचारी माग गरेको हो ।

बैंकले हेड सिनियर अफिसर १ जना, ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर, जुनियर एसिस्टेन्ट पदका लागि कर्मचारीको माग गरेको हो । उपत्यका बाहिर म्यानेजमेन्ट ट्रेनि र जुनियर एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो । यस पदका लागि स्नातक देखी स्नाकोत्तर उर्तिण हुनुपर्नेछ ।

इच्छुक व्यक्तीले भदौं ८ गतेसम्म कम्पनीको वेवसाईट www.merojob.com मार्फत दरखास्त दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।