image
image

बुधबार पनि ओरालो लाग्यो शेयर बजार

काठमाडौँ, २५, साउन । साताको चौथो कारोबारको दिन (बुधबार) पनि शेयर बजार ओरालो लागेको छ । 

अघिल्लो दिन ४५ अंकको भारि गिरावटआएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५.११ अंकले घटेर २०५७.६८ को विन्दुमा झरेको छ ।  

नेप्से घटेसँगै आज कारोबार समेत घट्न पुगेको छ । चालु आर्थिक वर्षको सुरुवाती दिनमा शेयरबजार चम्किएर पनि पछिल्ला केही दिनमा कारोबार समेत घट्न थालेको छ । 

आज शेयबजारमा १ अर्ब ९३ करोड माथिको कारोबार हुन पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नागरिक लगानी कोषको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड ६८ लाख माथिको कारोबार भएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।