image
image

खाडी तथा मलेसियामा नयाँ श्रम काउन्सिलर र सहचारीको आवेदन खुला

काठमाडौँ, २५, साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार वैदेशिक रोजगारीमा जाने खाडी तथा मलेसियामा नयाँ काउन्सिलर श्रम र श्रम सहचारीको आवेदन खुला गरेकोे छ ।

मन्त्रालयले कतारको दोहा, मलेसियाको क्वालालम्पुर, दक्षिण कोरियाको सियोलमा राजपत्रांकित द्वितीय श्रेणीका उपसचिवलाई काउन्सिलर श्रम र मलेसिया, संयुक्त अरब इमिरेट्सको आबुधावी, साउदी अरेबियाको जेद्धा र ओमनको मस्कटमा राजपत्रांकित द्वितीय श्रेणीका शाखा अधिकृतलाई श्रम सहचारी नियुक्त गर्ने गरेकोे छ । 

हाल मलेसियामा काउन्सिलर श्रममा दीपक ढकाल, कतारमा कृष्णप्रसाद खनाल र रमा भट्टराई कार्यरत रहेका छन् । मन्त्रालयको नयाँ सूचना अनुसार साउन २० गतेदेखि ३५ दिनभित्र योग्यता पुगेका ईच्छुक कर्मचारीले आवेदन दिन सक्नेछन् । आवेदनपछि प्रस्तुतीकरण तथा अन्य प्रयोगात्मक परीक्षा गरिने मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।