image
image

प्रि ओपन सेसनमा साढे ३ अंकले बढ्यो नेप्से

काठमाडौँ, २४, साउन ।  साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार, १७.६८ अंक घटेर २१०६.१५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.६३ अंक बढेर २१०९.७९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२० अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा १६ स्टकको १२ लाख ८४ हजार २७९ रुपैयाँ १० पैसा बराबरको ३ हजार ७८२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १०  स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।