image
image

एनआईसी एशिया लघुवित्तले विभिन्न पदमा माग्यो कर्मचारी, कहिलेसम्म दिनुपर्ने आवेदन ?

काठमाडौँ, २२, साउन । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । 

संस्थाले निक्षेप सम्बन्ध प्रबन्धकमा १ जना, निक्षेप सम्बन्ध अधिकृृत, एसिसिए वा सेमि क्वालिफाईड सिए, उप प्रदेश प्रमुख र शाखा प्रमुखमा केहि संख्यामा कर्मचारी माग गरेको हो । सो पदहरुको लागि प्रविणता प्रमाण पत्र तह उत्तिर्ण देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारहरुले भदौ महिनाको ५ गतेसम्म संस्थाको वेवसाईट  https://www.nicasialaghubitta.com/careers मार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।