image
image

प्रि ओपन सेसनमै ४ अंकले घट्यो नेप्से

काठमाडौँ, २२, साउन ।  साताको पहिलो कारोबार दिन (आइतबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले घटेको छ ।  

यस दिन सो सेसनमा नेप्से ४.१४ अंक घटेर २१०९.४१ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा २५ स्टकको १८ लाख १४ हजार ८६२ रुपैयाँ ६० पैसा बराबरको २ हजार ५५४ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये ९ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।