image
image

आज ९१२ संक्रमित थपिए, एकको मृत्यु

काठमाडौँ, २०, साउन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ स्वाब परीक्षण गर्दा ९१२ जनामा कोरोना देखिएको हो। उनीहरूमध्ये दुई हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जनामा र तीन हजार ५५० जनाको एन्टिजन परीक्षण गर्दा ३८३ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै, कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९७० पुगेको छ।

पछिल्लो २४ घण्टामा ३७० जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै सक्रिय संक्रमितको संख्या पनि पाँच हजार ७६० पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।