image
image

विदेशबाट ७२ करोड ४५ लाख रुपैयाँको सुकुमेल भित्रियो

काठमाडौँ, १९, साउन ।  गत आर्थिक वर्षमा विदेशबाट ७२ करोड ४५ लाख रुपैयाँको सुकुमेल भित्रिएको भन्सार विभागले जानकारी दिएको छ । विभागले गत वर्ष २०७८/७९ मा ४ लाख ६७ हजार किलोग्राम सुकुमेल भित्रिएको जानकारी दिएको हो ।

उक्त मूल्य बराबरको सुकुमेल भित्रिँदा आयातकर्ताले राज्यलाई १४ करोड ८३ लाख रुपैयाँ भन्सार शूल्क बुझाएका छन् । नेपालमा भारत र ग्वाटेमालाबाट सुकुमेल आउने गरेको विभागले जनाएको छ ।

ग्वाटेमालाबाट ४६ करोड रुपैयाँको र भारतबाट २५ करोड रुपैयाँ बराबरको सुकुमेल आउने गरेको तथ्यांकले देखाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।