image
image

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम, सबै समूह राताम्मै

काठमाडौँ, १९, साउन ।  सेयर बजारमा आज (बिहीबार) पनि गिरावट देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेकाे छ । यता काराेबार भएका सबै समूह पनि राताम्मै छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३८.६१ अंकले घटेर २१४८.१६ विन्दुमा झरेकाे छ । नेप्से १.७७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.२५ अंकले घटेर ४१२.२५ विन्दुमा झरेकाे छ । 

कूल २१५ वटा कम्पनीकाे ८५ लाख ६९ हजार ५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार एक सय ७३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।