image
image

सशस्त्र प्रहरीले माग्यो भारी संख्यामा कर्मचारी

काठमाडौँ, १३, साउन ।  सशस्त्र प्रहरीले भारी संख्यामा कर्मचारी माग गरेको छ । सशस्त्र प्रहरीलेसशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) को माग गरेको छ । 

जसमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानवस्रोत विभागले २२ जना चिकित्सक र ४६ जना स्टाफ नर्सको माग गरेको हो ।  यसमा आज (साउन १३ गते) देखि भदौ १४ गतेसम्म दरखास्त दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।