image
image
नबिन परियारको संगीतमा मौलिक तीज गित ‘भुरुरु फुरुरु’ सार्बजनिक

नबिन परियारको संगीतमा मौलिक तीज गित ‘भुरुरु फुरुरु’ सार्बजनिक

 काठमाडौँ, १०,साउन । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गएको छ ।यसै क्रममा बजारमा बिभिन्न किशिमका तीज गीतहरु बजारमा आइएरहेका बेला  तीज गीत ‘भुरुरु फुरुरु’  पनि बजारमा सार्बजनिक भएको छ । 

यो गीतमा आवाज चर्चित गायिका पुर्णकला विसी र दर्शना तिरुवाको रहेकॊ छ भने, गायक तथा सर्जक कुलदिप न्यौपानेको लय र नविन परियारको शब्द संकलन रहेको उक्त गित दर्शना तिरुवा अफिसियल यूटुव च्यानल मार्फत बजारमा आएको छ ।
 
चेली र माईती बिचको माया र सद्भावलाई सुमधुर लयमा शब्द मार्फत उतारिएको गितमा चर्चित मोडल नारायणी खत्री, अस्मिता रणपाल र मनिस परियार लगायत लाई भिडियोमा देख्न सकिन्छ ।

जेरी भण्डारीको निर्देशन गरेको गितलाई भण्डारीले नै छायांकन गरेका छन ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।