नारी दिवसमा कनेक्ट आईपीएसको अफर: हरेक नयाँ महिला प्रयोगकर्तालाई सयको रिचार्ज
काठमाडौं । कनेक्ट आईपीएसले हरेक नयाँ महिला प्रयोगकर्तालाई सय रुपैयाँ मोबाइल टपअप उपलब्ध गराउन थालेको छ ।
नेपाल क्लियरिङ हाउस अन्तर्गत सञ्चालित अनलाइन भुक्तानी प्रणाली (कनेक्ट आईपीएस) ले महिला दिवसको अवसरमा आइतबारदेखि १३ मार्चसम्म यस्तो सुविधा दिने भएको हो ।
'डिजिटल सात, नारी दिवस कनेक्ट आईपीएसको साथ' नाराका साथ ल्याइएको यो अफर अन्तर्गत १० जना भाग्यशाली महिलाले गिफ्ट भौचर समेत प्राप्त गर्नेछन् ।
अफरमा सहभागी हुन निश्चित शर्त राखिएको कम्पनीले जनाएको छ ।