image
image

समिट लघुवित्तमा कर्मचारी माग, एसएलसी तथा प्लस टु पासलाई अवसर

काठमाडौँ, ५, साउन ।  समिट लघुवित्त वित्तीय संस्थाले भारी संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले तीन पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।

संस्थाले वरिष्ठ सहायकमा १५ जना, सहायकमा १५ जना र प्रशिक्षार्थी सहायकमा ५० जना गरी कुुल ८० जना कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि एसएलसी तथा प्लस टु पास तह उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

योग्यता पुुगेका इच्छुुक व्यक्तिले १५ दिनभित्र कम्पनीको वेबसाइट https://www.summitbank.com.np/vacancy.html  मार्फत दरखास्त दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।