image
image

निर्धन उत्थान लघुवित्तमा रोजगारीको अवसर, विभिन्न पदमा माग्यो कर्मचारी

काठमाडौँ, ३, साउन । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले कनिष्ठ अधिकृत र जुनियर सहायक पदमा केहि कर्मचारी माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि स्नातक उत्तिर्ण गरेको हुुनुपर्ने कम्पनीले जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले साउन १७ गतेभित्र तोकेको विवरण खुलाइ कम्पनीको इमेल [email protected]  मार्फत आवेदन दिन सक्नेछन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।