image
image

सेञ्चुरी बैंकले माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिने आवेदन ?

काठमाडौँ, २९, असार ।  सेञ्चुरी बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

बैंकले १ जना रिलेसनशिप अफिसर , १ जना डिपोजिट मार्केटिङ अफिसर र १ जना चार्टेट अकाउन्टेन्ट अफिसर लगायतका विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

उक्त आवश्यक पदहरुमा आवेदन दिनको लागि स्नाकोत्तर पास भएको हुनुपर्ने छ । इच्छुक योग्यता पुगेका व्यक्तिहरुले साउन ११ गतेसम्म बैकको वेवसाईट मार्फत दरखास्त दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।