image
image

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौँ, २८, असार । हिमालयन हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ । मंगलबार कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले ९३ हजार ४१३ कित्ता सामूहिक लगानी कोषका लागि र ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याएको थियो । बाँकी १८  लाख ३० हजार ४७२ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरेको थियो । यसका लागि १५ लाख ९५ जना ५५४ जना आवेदकले १ करोड ७७ लाख ५४ लाख ३०० कित्ता सेयरका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १५ हजार ९३ हजार ७९६ जनाको सूचीकृत भएका थिए ।

१० कित्ताका दरले आवेदन दिने १ लाख ८३ हजार ४७ जना आवेदकलाई गोलाप्रथामार्फत १० कित्ता सेयर र अन्य दुई जना आवेदकले ११ कित्ता सेयर प्राप्त गरेको गोल्बल आईएमई क्यापिटलले जनाएको छ । आवेदन दिएकामध्ये १४ लाख ५७ हजार ५०५ जनालाई भने आईपीओ परेन ।

हाइड्रोपावरले प्रतिकित्ता अंकित मूल्य १०० का दर १९ लाख ६८ हजार २५० कित्ता सेयर असार १५ गतेसम्म सेयर बिक्री खुला गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।