image
image

कर्मचारी सञ्चय कोषमा विभिन्न पदमा ५८ जना कर्मचारी माग, कहिलेसम्म दिनुपर्ने आवेदन ?

काठमाडौँ, २८, असार ।  कर्मचारी सञ्चय कोषले कर्मचारी माग गरेको छ । 

कोषले खुला प्रतियोगितामार्फत स्थायी पूर्ति गर्न लागेको हो। जसअनुसार कोषले प्रशासन र प्राविधिक इन्जिनियरिङतर्फ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका पदमा ५८ जनाका लागि जागिर खुलाएको छ। 

कोषले सहायक पदमा २४ जना, सबइन्जिनिर १ जना, प्रमुख सहायक १, सहायक प्रबन्ध ९कानुनु० १, सहायक प्रबन्धक २३ जना, उपप्रबन्धक (वित्त विश्लेषक) २ जना, उपप्रबन्धक ३ जना, प्रबन्धक २ जना वरिष्ठ प्रबन्धक १ जनाका लागि जागिर खुलाएको छ। 

इच्छुक उम्मेदवार यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ। दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म दरखास्त दिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।