image
image

महिलाको सीप अभिवृद्धि गर्न काठमाडौँमा नाईट बजार मेला 

काठमाडौं । महिला उद्यमीहरूको सीप र दक्षतालाई अभिवृद्धि गर्न नाइट बजार मेलाको आयोजना गरिएको छ। सार्क च्याम्बर महिला उद्यमी परिषद् नेपालले सो मेलाको आयोजना गरेको हो।   

यसअघि नै हुने भनिएको कार्यक्रम कोभिडका कारण रोकिएको थियो । २२ वटा स्टल राखिएको मेलामा महिला उद्यमीले निर्माण गरेका घरको सजावटदेखि हस्तशिल्पत गहना, खानाका स्टल मौलिक संस्कृति झल्कने उत्पादन राखिएको छ ।

नेपालमा बनाइएको उत्पादनको प्रदर्शन गर्दै स्थानीय उत्पादनहरूलाई प्रोत्साहित एवं प्रवर्द्धन गर्ने र कोरोना महामारीले संकटमा परेका उद्योगलाई पुनर्जीवन दिने उदेश्यले मेला आयोजना गरिएको हो । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।