image
image

पछिल्लो २४ घण्टामा १२१ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या साढे ६ सय नाघ्यो

काठमाडौँ, २६, असार ।  नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । 

पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा भएको कुल तीन हजार ४५ नमुना परीक्षणमध्ये सो संख्यामा संक्रमण पाइएको हो । यो पछिल्लो केहि समययताकै उच्च संक्रमण दर हो ।

यसअघि फागुन २६ गते ११२ जनामा संक्रमण देखा परेको थियो ।

मंगलबार कोरोना संक्रमणमुक्त हुनेको संख्या भने ३१ रहेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ६७८ रहेको छ । केहि समययता कोभिड १९ का कारण निधन हुनेको संख्या शून्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।