image
image

सीवाईसी नेपाल लघुवित्तले भारी संख्यामा माग्यो कर्मचारी, कति हुनुपर्ने योग्यता ?

काठमाडौँ, १५, असार । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले भारी संख्यामा कर्मचारी माग गरेको छ ।

कम्पनीले प्रवन्धक, सहायक प्रवन्धकदेखि लिएर सहायक प्रशिक्षार्थीसम्मका विभिन्न पदका लागि १०१ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले योग्यता पुगेका इच्छुक उम्मेदवारलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्रमा तोकिएको ठेगानामा  पुग्ने गरी दरखास्त पेश गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।