image
image

४१ अंकले बढ्यो बजार, १ अर्ब ४३ करोडको कारोबार

काठमाडौँ, १५, असार ।  आज सेयर बजार ४१.३९ अंकले छ । बजार २.१५ प्रतिशतले बढ्दा नेप्से परिसूचक १९६२.७१ अंकमा आएको छ ।

१ अर्ब ४३ करोड १४ लाख ६ सयभन्दा धेरैको सेयर कारोबार भएको छ । २ सय २८ वटा कम्पनीको ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री भएको हो ।

आज आँधीखोला लघुवित्त कम्पनीको सबैभन्दा धेरै सेयर मूल्य वृद्धि भएको छ । सो कम्पनीको आज १० प्रतिशत सेयर मूल्य वृद्धि भएको हो ।

न्यादी पावरको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज ५ करोड ४२ लाख ७६ हजार रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।