image
image

महुली लघुवित्तले ४ लाख १६ हजार एफपिओ निष्काशन गर्ने

काठमाडौँ, १५, असार ।  महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले थप सार्वजनिक सेयर (एफपिओ)  निष्काशन गर्ने भएको छ । संस्थाले सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये ४ लाख १६ हजार १४७ कित्ता सेयर निष्काशन गर्न लागेका हुन् ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धको कार्य गर्न लघुवित्तले आज एक सूचना प्रकाशित गर्दै कोटेसन आह्वान गरेको हो ।

इच्छुक बिक्री प्रबन्धकले उक्त थप सार्वजनिक सेयर कम्पनीको प्रोफाइलसहित सूचना प्रकाशन भएको १५ दिभित्र दर पेश गर्न  कम्पनीले आह्वान गरेको छ।
No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।