image
image

सांग्रिला डेभलपमेन्ट बैंकमा ब्रान्च म्यानेजर पदमा कर्मचारी माग, कहिलेसम्म दिनुपर्ने आवेदन ?

काठमाडौँ, १४, असार । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले  ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर आवश्यक रहेको जनाएको हो ।

बैंकले बिरगंज, पर्सा शाखाका लागि एकजना शाखा प्रमुख माग गरेको हो । उक्त पदका लागि न्युनतम स्नातक तह उत्तीर्ण र ४ वर्षे बैकिङ्ग अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले असार २८ गतेभित्र कम्पनीको वेबसाइट https://www.shangrilabank.com/र मा गएर करियर सेक्सनमा गई दरखास्त दिन सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।