image
image

१८०० को बिन्दुमा ओर्लियो नेप्से

काठमाडौँ, ६, असार । साताको दोस्रो कारोबार दिन (सोमबार) कारोबार सुरु भएको ४० मिनेटमै नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक १८०० को बिन्दुमा झरेको छ ।

नेप्से ११ बजे ४० मिनेट सम्म आइपुग्दाँ ३९.३३ अंकले घटेर १८९४.७८ को बिन्दुमा पुगेको छ ।

सो अवधीसम्म कारोबारमा आएका २०० कम्पनीको ६ लाख ९६ हजार ९५४ कित्ता शेयर खरिदबिक्री हुदाँ २३ करोड ४० बढीको शेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।