image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, ६, असार । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १२५.२२ रुपैयाँ र खरिददर १२४.६२ रुपैयाँ तोकेको छ । यस्तै, एक यूरोको बिक्रीदर १३१.४८ रुपैयाँ र खरिददर १३०.८५ रुपैयाँ छ भने पाउण्ड स्टर्लिङको बिक्रीदर १५३.०९ रुपैयाँ र खरिददर १५२.३५ रुपैयाँ छ ।

यता अस्ट्रेलियन डलरको बिक्रीदर ८६ं७९ रुपैयाँ र खरिददर ८६.३७ रुपैयाँ छ भने सिंगापुर डलरको बिक्रीदर ९०.०९ रुपैयाँ र खरिददर ८९.६६ रुपैयाँ छ । यसका साथै, १० जापानी येनको बिक्रीदर ९.२८ रुपैयाँ र खरिददर ९.२३ रुपैयाँ छ । यस्तै, १८.६४ रुपैयाँमा बिक्री भइरहेको चिनियाँ युवानको खरिददर १८.५५ रुपैयाँ कायम रहेको केन्द्रीय बैंकले जनाएको छ ।


३३.३७ रुपैयाँमा बिक्री भइरहेको साउदी रियालको खरिददर ३३.२१ रुपैयाँ छ भने कतारी रियालको बिक्रीदर ३४.३८ रुपैयाँ र खरिददर ३४.२२ रुपैयाँ छ । यसैगरी, संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्रीदर ३४.०९ रुपैयाँ र खरिददर ३३.९३ रुपैयाँ छ ।

यसैगरी, केन्द्रीय बैंकका अनुसार आज मलेसियन रिंगटको बिक्रीदर २८.४५ रुपैयाँ हुँदा खरिददर २८.३१ रुपैयाँ तोकिएको छ । यता १०० कोरियन वनको बिक्रीदर ९.७० रुपैयाँ हुँदा खरिददर ९.६५ रुपैयाँ छ । यसैगरी, हङकङ डलरको बिक्रीदर १५.९५ रुपैयाँ हुँदा खरिददर १५.८८ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।