image
image
साउदीमा नेपाली कामदारलाई रोजगारको अवसर, मासिक तलब कति ?

साउदीमा नेपाली कामदारलाई रोजगारको अवसर, मासिक तलब कति ?

काठमाडौँ, ५, असार ।  साउदीको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साउदीको जेद्धाह सहरमा रहेको एक कम्पनीले विभिन्न पदका लागि ६० जना पुरुष नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । 

कामदारले खान बस्नेतसहित मासिक तलब ३३ हजार माथिदेखि ५९ हजार बढि पाउनेछ । इच्छुक कामदारले लक्की एच. आर. सोलुसन प्रालिको कार्यालय जावलाखेल ललितपुरमा असार १० गते अन्तरवार्ता दिनुपर्ने छ । 

भिसा शुल्क, स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।