image
image

एनजीओले माग्यो कर्मचारी, असार १२ गते सम्म आवेदन दिनुपर्ने

काठमाडौँ, ३, असार । नेपाल वाटर फर हेल्थ नामक गैरसरकारी संस्थन (एनजीओ)ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

यस एनजीओले प्रदेश प्रमुखमा २ जना, आरडि  र कोष सङ्कलन संयोजक १ जना गरि जम्मा तीन जना कर्मचारी आवश्यक भएको जानकारी दिएको छ ।

प्रदेश प्रमुख पदका लागि पाँच वर्षको अनुभव साथै स्नातकोत्तर वा दश वर्ष कामको साथै स्नातक डिग्री गरेको हुनुपर्नेछ । त्यसैगरी आरडि  र कोष सङ्कलन संयोजकका लागि एनजीओ वा आरडीसँग काम गरेको न्यूनतम पाँच वर्षको अनुभव र भएको स्नातक डिग्री गरेको र कोष सङ्कलनमा कम्तिमा दुई वर्षको अनुभव हुनुपर्नेछ ।

इच्छुक र योग्य व्यक्तिले यहि असार १२ गते सम्म तल उल्लेखित ठेगानामा आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।