विश्व बैंकले नेपाललाई १७ अर्ब सहयोग उपलब्ध गराउने
काठमाडौँ, ३, असार । ‘डिजिटल नेपाल एक्सेलेरेसन परियोजनाका लागि विश्व बैंकले नेपाललाई १४० मिलियन ९१७ अर्ब रुपैयाँबराबर०को आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
विश्व बैंकका कार्यकारी निर्देशकले बिहीबार एक कार्यक्रमबीच उक्त आर्थिक सहयोग स्वीकृत गरेका हुन् ।
यो परियोजनाले ब्रोडब्यान्डमा पहुँच विस्तार गर्नुका साथै वित्तीय पहुँचमा धेरैभन्दा धेरै जनसंख्यालाई जोड्न सघाउ पुग्नेछ ।









