image
image

क्यासिनो प्यालेसले विभिन्न पदमा कर्मचारी माग

काठमाडौँ, ३, असार । क्यासिनो प्यालेसले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । 

क्यासिनो प्यालेसले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।  ट्रान्सपोर्ट एटेण्डेन्ड  २ जना, वित्त कार्यकारी  १ जना, मानव संसाधन कार्यकारी  १ जना र  कार्यकारी सहायक १ जना गरि जम्मा ५ जना कर्मचारी आवश्यक भएको कम्पनिले जनाएको छ ।

उक्त पदहरुमा आवेदन दिने आवेदकले बेसिक कम्प्युटर कोर्सका साथै १२ कक्षा उत्तीर्ण हुनुपर्नेछ ।

ईच्छुक उमेरदवारले  कम्पनिको मेलमा आवेदन दिन सक्नेछन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।