image
image

नेपाल बैंकले दुई अर्ब ५० करोडको ऋणपत्र निष्कासन गर्ने

काठमाडौँ, ३, असार । नेपाल बैंकले निष्काशन गर्न लागेको दुई अर्ब ५० करोड रुपैंयाको डिबेन्चरको बिक्री प्रबन्धकत्वको काम नबिल इन्भेष्टमेण्ट बैंकिङले गर्ने भएको छ ।

“१०.५०५ नेपाल बैंक ऋणपत्र २०८४” को १ हजार रुपैंया अंकित दरका २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि नेपाल बैंक र नबिल इन्भेष्टका बिचमा सम्झौता भएको हो ।

५ वर्ष अवधिको ऋणपत्रको ब्याजदर १०.५० प्रतिशत रहेको छ । उक्त सम्झौता पत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंगका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरीने नबिल इन्भेष्टले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।