image
image

एक सातादेखि शेयर बजार सकरात्मक माहोल, १२.५७ अंकको वृद्धि हुदाँ कतिको कारोबार ?

काठमाडौँ, २, असार । साताको चौथो कारोबारको दिन (बिहीबार) एक सातापछि शेयर बजार सकरात्मक देखिएको छ ।

गत साता बुधबार ६० अंकले बढेर ओरालो लागेको नेपालस् स्टक एक्सेञ्च (नेप्सें) परिसुचक एक सातापछि आज (बिहीबार) १२.५७ अंकले बढेको हो । नेप्से परिसुचक आज ०.६४ प्रतिशतले उकालो लागेर १९७८.९४ को बिन्दुमा पुगेको हो । 

नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१८ रुपैयाँको कारोबार भएको छ ।

आज १ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकमको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३० रुपैयाँका दरले शेयरमूल्य बढेसँगै १३ करोड ८८ लाख ९७ हजार १५१ रुपैयाँको कारोबार भएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।