image
image

अभियान लघुवित्तमा विभिन्न पदमा कर्मचारी माग, प्लस टु उत्तीर्णलाई पनि अवसर

काठमाडौँ, २, असार । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले  विभिन्न पदमा कर्मचारी माग गरेको छ ।   लघुवित्तले एक सूचना प्रकाशित गर्दै कम्पनीको विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो ।

लघुवित्तले वरिष्ठ अधिकृत।अधिकृत, अधिकृत।कनिष्ठ अधिकृत (सूचना प्रविधि)मा एक–एक जना कर्मचारी माग गरेको हो । त्यस्तै, कनिष्ठ अधिकृत, सुपरभाईजर, वरिष्ठ सहायक।सहाकय, कनिष्ठ सहायक र प्रशिक्षार्थी कनिष्ठ सहायकमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले वरिष्ठ अधिकृतका लागि स्नोकोत्तर, अधिकृतका लागि स्नातक र अन्य पदका लागि स्नातक वा प्लस टु उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।