image
image

सिटिजन्स इन्टरनेसनल बैंकको २ लाख ६६ हजार बढि कित्ता सेयर बिक्रीमा

काठमाडौँ, २, असार । सिटिजन्स बैंकको २ लाख ६६ हजार ९९९ कित्ता सेयर बिक्रीमा ल्याएको छ । बिक्रीमा राखिएको सेयरमा विद्यमान सेयरधनीसहित योग्य जोसुकै व्यक्ति, कम्पनी वा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । 

बिक्रीमा राखिएको सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १६३ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन पेस गर्नुपर्नेछ । अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ । 

बोलपत्र यही असार १६ गतेसम्म धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटको कार्यालयमा पेस गर्नुपर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।