image
image

नेपाल लाइफमा विभिन्न पदमा कर्मचारी माग, असार १० भित्र आवेदन दिनुपर्ने

काठमाडौँ, १, असार । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले सिनियर अफिसर असिस्टेन्ट म्यानेजर पदका लागि १ जना, सिनियर असिस्टेन्ट र जुनियर असिस्टेन्टका लागि २ जना र कम्लाइन्स पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

योग्यता पुगेका र इच्छुक व्यक्तिलाई असार १० भित्र आवेदन दिन कम्पनीले सूचना जारी गरेको छ । कम्पनीले केन्द्रिय तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।