image
image

सिद्धार्थ इन्स्योरेन्सले माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन

काठमाडौँ, १, असार ।  सिद्धार्थ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले अफिसर, सिनियर अफिसर मार्केटिङमा प्रादेशिक हेडका लागि १ जना, जुनियर अफिसर, अफिसर मार्केटिङमा बागमति प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका लागि केही, जुनियर असिस्टेन्ट, असिस्टेन्ट, सिनियर असिस्टेन्ट मार्केटिङमा प्रदेश १, मधेश प्रदेश, बागमति प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका लागि केही, असिस्टेन्ट, सिनियर असिस्टेन्टमा हेल्थ इन्स्योरेन्सका लागि हेड अफिस र शाखा कार्यालयका लागि र जुनियर असिस्टेन्ट र असिस्टेन्टमा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।