image
image

जापानमा नेपाली कामदारलाई रोजगारको अवसर, मासिक तलब एक लाख ८० हजार बढि

काठमाडौँ, ३०, जेठ ।  जापानले नेपाली कामदारको माग गरेको छ । जापानको global lefi cooperative कम्पनीले २ जना पुरुष कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ५ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब एक लाख ८० हजार बढि पाउनेछन् । खान बस्नेतको व्यवस्था कामदार आफैले गर्नु पर्ने छ । इच्छुक कामदारले हिमालयन जब एक्स्प्लोरर प्रालिको कार्यालय पाटन ढोका ललितपुरमा आसार ५ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा कामदार  आफैले बेहोर्नु पर्ने छ ।हवाई टिकट, भिसा शुल्क निशुल्क हुने छ । यस्तै विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
50%
surprise अचम्म
50%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।