image
image

नेपाल नेत्र ज्योति संघमा कर्मचारी आवश्यकता, असार १३ गतेसम्म आवेदन दिनुपर्ने

काठमाडौँ, ३०, जेठ । नेपाल नेत्र ज्योति संघले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

संघले माइक्रोबायोलोजिस्टमा १, विएमएलटिमा १, आउटरिच संयोजकमा  १, परियोजना पर्यवेक्षकमा १  र आईटी एसोसिएट्समा १ गरि जम्मा ५ जना कर्मचारी माग गरेको हो ।

माइक्रोबायोलोजिस्टको लागि उमेर सीमा २१ वर्षमाथि र ४० वर्षभन्दा कम रहेको छ । साथै विएमएलटि, आउटरिच संयोजक, परियोजना पर्यवेक्षक र आईटी  एसोसिएट्सको लागि उमेर सीमा १८ भन्दा माथि र ३५ वर्षभन्दा कम रहेको छ ।

ईच्छुक तथा अनुभवी उम्मेदवारहरुले आफ्नो बायोडाटा र शैक्षिक कागजातको विवरणसहित ईमेलमा वा अस्पतालको रिसेप्शनमा असार १३ गतेसम्म पठाउन सघंले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।