रोजगारबाट बञ्चित भएका युवालाई गरिखाने कार्यक्रममा सहभागि गराइने
काठमाडौँ, २५, जेठ । वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई स्वेदेशमै रोजगारीको अवसर गराइने भएको छ । वैदेशिक रोजगारीबाट फर्केकालाई गरिखाने कार्यक्रममा सहभागी गराइने भएको छ ।
कर्णाली प्रदेश सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत वैदेशिक रोजगारीमा फर्केकालाई गरिखाने कार्यक्रम अन्तर्गत सहभागी गराइने भएको हो ।
स्वदेशमा रोजगारीको अवसरबाट बञ्चित भएर प्रदेशमा जान बाध्य भएको युवालाई स्वदेशमै सीप, स्रोत र साधन उपलब्ध गराई सिर्जनशिल उद्यम मार्फत स्वरोजगार बनाउन गरिखाने कार्यक्रम अभियानको रुपमा सञ्चालन गरिने कर्णाली प्रदेशले योजना सार्वजनिक गरेको छ ।