image
image

एनआईसी एशिया लघुवित्तमा कर्मचारी माग

काठमाडौँ, २३, जेठ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सहायक प्रबन्धकसहित केही पदका लागि कर्मचारी माग गरेको छ । 

कम्पनीले एक सूचना जारी गर्दै सहायक प्रबन्धकसहित नायव प्रबन्धक, प्रबन्धक तथा बरिष्ठ प्रबन्धक पदका लागि केहि कर्मचारी माग गरेको हो ।

कम्पनीले तोके बमोजिम योग्यता पुगेका उम्मेदवारले आगामी असार २ गतेभित्र कम्पनीको मेल ठेगानामा दरखास्त दिन सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
100%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।